भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   

हाम्रो बारे

पत्रकारिता घच्घच्याइका लागि, जागरणका लागि हो, दिशाबोधका लागि हो । यतिमात्र होइन, पत्रकारिता खबरदारीका लागि पनि हो । पत्रकारिताको महत्व, भूमिका दिनानुदिन अग्लिँदो छ । पत्रकारितामा थपिएको नयाँ नयाँ आयामले त्यो अग्लाइ बढाउन अझ सहयोग गरेको छ ।
अहिलेको समयमा पत्रकारितामा विविध आयामहरु थपिएका छन्, पत्रकारिताको माध्यम फेरिएका छन् । आयाम बढ्यो, माध्यम बढ्यो तर पत्रकारिताको स्वाद सदाबहार छ । पत्रकारितामार्फत् खेल्नुपर्ने भूमिका निर्वाह गर्ने उद्देश्यका साथ चाँगुपत्र डटकम सुरु भएको हो । आशा, विश्वास, भरोसा छ, यो उद्देश्य पूर्ति गर्त सबैको साथ, सहयोग, ुशुभचिन्ता, सद्भाव हुनेछ अनि सूचनाको हक प्रत्याभूति गराउँदै, लोकतन्त्र र जनताको सम्बन्धलाई कसिलो बनाउने अभियानमा सहकार्य हुनेछ ।
विकास निर्माण, सम्वर्दन, प्रर्वद्धनसँगसँगै जिम्मेवारी वहन र दायित्व बोध गराउने संवाहकको भूमिका खेल्ने पत्रकारिताको खाँचो हिजो थियो, आज पनि छ र भोलि अझ हुनेछ । चाँगुपत्रले त्यही आज र भोलिको आवश्यकतालाई पुर्ति गर्ने जिम्मेवारीलाई काँधमा लिने दायित्वलाई आफ्नो धर्म सम्झेको छ ।
यही दायित्वलाई आत्मसात गर्दै २०७५ साल माघबाट सुरु भएको चाँगुपत्र मासिकको अनलाईन संस्करणको रुपमा www.changupatra.com रहेको छ । सूचना प्रविधिको बढ्दो डिजिटल प्रयोगलाई हामीले पनि उपयोग गर्दै हामी जनतासँग यथासक्य छिटो र छरिटो रुपमा जोडिनका लागि हामी सदैव प्रयासरत छौं ।

प्रकाशक :निशा लागेजू
सम्पादक : राजल छुकां(हरिसुन्दर)
सम्पर्क : changupatranews@gmail.com