सेयर:

भर्खरै :

अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |    ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग    |    झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !    |    पूर्व राजा ज्ञानेन्द्रले खोले मुख : देशको अवस्थाप्रति चिन्तित छु    |   
ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा

ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा

भक्तपुरको ताथलीका एक महिला हराएकी छन्। चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडोलका का ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी बुधबार विहानदेखि हराएकी हुन्।
बिहीबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केका उनी खाना खाएपछि बाहिर गएकी थिइन्।
उनले आफूले बोक्ने मोबाइल समेत घरमै छोडेर गएकी छन्। एक छोरा एक छोरीकी आमा न्हेम्हाफुकी एकाएक बेपत्ता भएसँगै ताथलीको सौडोलमा सन्नाटा छाएको छ।
स्थानीयहरुले विभिन्न ठाउँमा खोजपड्ताल गरिरहे पनि अहिलेसम्म उनी भेटिएकी छैनन्।
हराएकी सुनमायाको विषयमा प्रहरीमा जानकारी दिइसकेको भए पनि नभेटिएको परिवारले जनाएको छ।
हरियो चप्पल, हरियो रङको सुरुवाल, बुट्टेदार चोलो कुर्ता र रातो सल लगाएकी उनी छातासहित बेपत्ता भएको उनका श्रीमान सुन्दर न्हेम्हाफुकीले बताए।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *