सेयर:

भर्खरै :

अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |    ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग    |    झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !    |    पूर्व राजा ज्ञानेन्द्रले खोले मुख : देशको अवस्थाप्रति चिन्तित छु    |   
ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग

ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग

भक्तपुर, २० जेठ। चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भक्तपुरमा निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग गरेको छ।

कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा ब्यवस्था गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न संस्थाले पचपन्न हजार पाँचसय पचपन्न रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष एकबहादुर खत्रीले बताए।

उनले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिलाई पचपन्न हजार पाँचसय पचपन्न रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

सेयर:

1 comment

  • Sano- sano sahayog lai nai Thul- Thula yojana sampans bhayeka xan .
    Tathali sakos dhanyabat ko patra

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *