सेयर:

भर्खरै :

अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |    ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग    |    झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !    |    पूर्व राजा ज्ञानेन्द्रले खोले मुख : देशको अवस्थाप्रति चिन्तित छु    |   
बागेश्वरीमा माेटरसाइकल दुर्घटना, एक घाइते

बागेश्वरीमा माेटरसाइकल दुर्घटना, एक घाइते

 

भक्तपुर,२० जेठ ।चाँगुनारायण नगरपालिका वडा नं. ७  बागेश्वरीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा सिन्धुपालञ्चोक ठुलो पाखर गाउँपालिका घर भई हाल बागेश्वरी बस्ने ३९ वर्षीय राजकुमार तामाङ्ग रहेका छन् ।तामाङ्गले चलाएको बा ८५ प ८५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *