सेयर:

भर्खरै :

अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |    ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग    |    झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !    |    पूर्व राजा ज्ञानेन्द्रले खोले मुख : देशको अवस्थाप्रति चिन्तित छु    |   
निषेधाज्ञा थप : किराना, किताव, तरकारी, फलफूल, दूध, मासु र ग्यास पसल खोल्न दिइने

निषेधाज्ञा थप : किराना, किताव, तरकारी, फलफूल, दूध, मासु र ग्यास पसल खोल्न दिइने

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ। उपत्यकाकातीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप गर्ने निर्णय गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञाबारेको बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी, किताव पसल विहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको बताए। उनले तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइने निर्णय भएको जानकारी दिए।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *