सेयर:

भर्खरै :

अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |    ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग    |    झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !    |    पूर्व राजा ज्ञानेन्द्रले खोले मुख : देशको अवस्थाप्रति चिन्तित छु    |   
भक्तपुरको झौखेलमा बन्ने भो सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र(पत्रसहित)

भक्तपुरको झौखेलमा बन्ने भो सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र(पत्रसहित)

भक्तपुरको झौखेलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बन्ने निश्चित भएको छ।

लामो समयदेखि केन्द्र सर्ने विषयमा रस्साकस्सी चलिरहेको बेलामा झौखेलमा सो केन्द्र बन्ने निश्चित भएको हो।केन्द्र साविक झौखेल गाविसको वडा नं. ३ को कित्ता नं. १ मा रहेको ६ रोपनी १ आना २ पैसाको क्षेत्रफल भएको जग्गा र सोही ठाउँमा रहेको कित्ता नं. ११३ को २५ रोपनी ५ आना २ पैसाको क्षेत्रफल ओगटेको ठाउँमा बन्ने निश्चित भएको हो।

सो जग्गा केन्द्रलाई ३० वर्षको लागि लिजमा उपलब्ध गराउन स्वीकृति दिने भनी नेपाल सरकार(मन्त्रिपरिषद्) बाट जेठ १३ गते निर्णय गरेको थियो।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *