सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?

भक्तपुर, ४ बैशाख । भक्तपुरको चाँगुनारायण नपा वडा नं ९ का केही युवा नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
ताथलीबाट मदन ढुंगाना, दिलप्रसाद बाला, जगन्नाथ खत्री लगायतका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेकाे नेकपा माओवादी केन्द्र भक्तपुर संयाेजक डिपी ढकालले जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा साेकाे जानकारी दिँदै युवाहरूकाे प्रवेशले थप उर्जा मिलेको जनाएका छन् ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *