सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक

चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक

भक्तपुर , ३ चैत । भक्तपुरको चाँगुनारायण नगरपालिकाले स्वास्थ्यमा फड्को मार्ने गरि महत्त्वपूर्ण कदम चालेको छ ।
नगरपालिकाका स्थायी बासिन्दाहरूको लागि स्वास्थ्य बिमाको कुल लागतमा ५०प्रतिशत अनुदान नगरपालिकाले व्यहाेर्ने भएकाे छ । स्वास्थ्य बिमाका लागि बिमीतले ५० प्रतिशत मात्र व्यहाेरे पुग्ने भएकाे छ । नगरवासीकाे स्वास्थ्यकाे ख्याल गरि नगरपालिकाले साे बिमा कार्यक्रम लागू गरेकाे नगरप्रमुख साेम मिश्रले बताए ।
चाँगुनारायण नगरपालिकाको सातौँ नगरसभाको निति तथा कार्यक्रममा पारित स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान कार्यक्रम कार्यान्वयनको लागि बनेको स्वास्थ्य बिमा कार्यक्रम संचालन कार्यविधि २०७७ अनुसार बैशाख १ गतेकाट स्वास्थ्य बिमा अनुदान कार्यक्रम लागु भएकाे स्वास्थ्य शाखा प्रमुख सत्य कुमनर दुवालले बताए ।
उनले नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य बिमा सहजकर्ता परिचालन भइसकेकाे बताए । साे कार्यक्रममा समावेश हुन निवेदन पेश गर्दा सबै परिवार सदस्यहरुको परिचय खुल्ने नागरिकता वा जन्मदर्ताको प्रतिलिपिहरु अनिवार्य रुपमा पेश गर्नुपर्ने उनकाे भनाइ छ ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *