सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु

भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु

भक्तपुर, ३ बैशाख । भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना भएकाे छ । शुक्रबार करिब ११:०० बजेको समयमा भ न पा १ स्थित चुनदेवीमा सल्लाघारीबाट जगतीतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०११प ८२५० नम्बरको एनशएस २०० सिसिकाे पल्सर मोटरसाइकल दुर्घटनामा परेकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार साे माेटर साइकल आफै अनियन्त्रित भई डिभाइडरमा ठोकिएकाे थियोे । दुर्घटनामा घाइते भएका भोजपुर जिल्ला स्थायी घर भइ हाल पुतलीसडक बस्ने वर्ष १८ को सुमन गिरी र बाँके जिल्ला घर भइ हाल पुतलीसडक बस्ने वर्ष अन्दाजी २२ वर्षको सूर्य ओलीलाई उपचारको लागि मध्यपुर अस्पतालमा लगिएको थि । घाइते दुबैकाे उपचारका क्रममा करिव १२:१५ बजे अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीकाे भनाइ छ ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *