सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
२५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे

२५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे

भक्तपुर , १ बैशाख ।बिस्का जात्राको प्रमुख आकर्षणका रूपमा रहेकाे लिंगाे २५ घन्टापछि ठड्याइएकाे छ । स्थानीय जात्रालुले मंगलबार रातभर प्रयास गरे पनि लिंगाे उठाउन सकेका थिएनन् ।
बुधबार लिंगाे उठाउनका लागि विहानैदेखि प्रयास गरेका थिए । लामाे प्रयासपछि अन्ततः ६ बजेर ३५ मिनेटमा लिंगाे उठाइएकाे छ ।
मंगलबार साँझदेखि लिंगाे उठाउनका लागि बालबच्चादेखि ज्येष्ठ नागरिकसम्म सरिक भएका थिए । उनीहरूले मध्यरातसम्म प्रयास गरे पनि टेकाे लगाउने विधि र तरिका नमिल्दा लिंगाे उठ्न नसकेकाे स्थानीयले बताए ।
लिंगाे उठाईएपछि जात्रामा सहभागी खुसीले धिमे, भुस्याकाे तालमा नाचेका थिए । स्थानीयले मंगलबार साँझ ५ बजेदेखि लिंगाे उठाउने प्रयास गरेका थिए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *