सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
टाेलटाेलमा मास्क र साबुन वितरण गर्दै भक्तपुर नगरपालिका

टाेलटाेलमा मास्क र साबुन वितरण गर्दै भक्तपुर नगरपालिका

भक्तपुर, २५ चैत ।बढ्दाे काेभिड १९ संक्रमणकाे जाेखिम न्यूनीकरणका लागि भक्तपुर नगरपालिकाले टाेलटाेलमा पुगेर नगरवासीलाई मास्क, साबुन वितरण गरेकाे छ ।
नागरिककाे स्वास्थ्यलाई ख्याल गर्दै बढ्दाे जाेखिम कम गराउने उद्देश्यले भक्तपुर नगरपालिकाले ती स्वास्थ्य सामग्री वितरण गरेकाे हाे । स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै नगरवासीकाे हितका लागि उक्त काम गरेकाे नगरपालिकाले जनाएको छ ।
टाेलटाेलमा गएर मास्क, साबुन वितरणका लागि नगरपालिकाले स्वयसेवक खटाएको थियोे । साे कार्यका लागि भक्तपुर नगरपालिकालाई भक्तपुर क्षेत्र नं एकका संघीय सांसद प्रेम सुवालको सहयाेग रहेकाे नगर प्रमुख सुनिल प्रजापतिले बताए । सांसद सुवालकाे स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७ / ७८ को बजेटबाट भक्तपुर नगरपालिकामा संञ्चालित कोविड 19 संक्रमण रोकथामका लागि मास्क र साबुनकाे वन्दाेवस्त गरिएकाे थियाे ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *