सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
बिस्का जात्रा गर्न नदिने निर्णयविरूद्द अर्काे `जात्रा´मा स्थानीय सरकारको विराेध, प्रदर्शनकारीलाई महेश बस्नेतको फाेन

बिस्का जात्रा गर्न नदिने निर्णयविरूद्द अर्काे `जात्रा´मा स्थानीय सरकारको विराेध, प्रदर्शनकारीलाई महेश बस्नेतको फाेन

भक्तपुर, २३ चैत ।नयाँ वर्षको आगमनसँगै भक्तपुरमा मनाइने बिस्का जात्रामा प्रशासनकाे हस्तक्षेप भएको विराेधमा स्थानीय आन्दोलनमा छन् । साे क्रम मंगलबार पनि जारी रह्याे ।
जात्रा हुनुपर्ने मागसहित आन्दोलनरत पक्षले दिउँसाे भक्तपुर नगरपालिकामा धर्ना दिए भने जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिए ।
प्रदर्शनकारीले आजै साँझ त: मारीमा प्रदर्शनीलाई जारी राखे । जात्रा गर्नुपर्ने विषयमा बाेलिरहँदा एक प्रदर्शनकर्ताले आफूलाई महेश बस्नेतले फाेन गरेकाे बताए । फाेनमार्फत उनले साँसद बस्नेतले आफू जात्राको पक्ष रहेकााे बताएकााे जनाए ।
यसपटक पनि बिस्का जात्रालाई पूजामा सीमित गर्नका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले आइतबार निर्णय गरेपछि साेकाे विराेभमा स्थानीयले विरोध गर्दै आएका छन् ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *