सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’

संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’

भक्तपुर, १२ फागुन । मंगलबार सर्वोच्च अदालते संसद पुनस्थापन गरेसँगै बदलिएको राजनीतिक परिदृष्यबारेमा नेपाल मजदुर किसान पार्टीले धारणा सार्वजनिक गरेको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान राजनीतिक घटनाक्रमबारे धारणा राख्दै संसद पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिक रुपमा सचेत पार्ने अवसर गुमेको बताए ।

भक्तपुरमा भएको एक कार्यक्रममा उनले उक्त धारणा राख्दै संसद पुनस्थापनसँगै शासक दलहरुबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिने बताए । भारत सरकारले नेपालका शासक दलका नेताहरुमार्फत नेपालमा आफ्नो अनुकूलको सरकार बनाउन खोजिरहेको उनको भनाइ छ ।

सेयर:

1 comment

  • तर यस दुर्घटनमाRAW spirts काेे साथै Holy Wine काे विशेष मात्राबढी भएकाे cocktails ले काम गरेकाे लाग्दछ। खब सांसद किनबेचकाे दरभाउ बसिसकेकाे ठानिन्छ ।जय नेपाल!

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *