सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?

नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?

भक्तपुर, ११ फागुन । चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको लागि आवश्यक काम थालनी गरेको छ ।
कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउनका लागि नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम थालनी गरेको नगरपालिकाले युवाहरु छनोटका लागि प्रारम्भिक काम सुरु गरेको जनाएको छ ।

नगरपालिकामा सातौं नगरसभाबाट पारित मेयर उद्यमशीलता विकास कार्यक्रममा सहभागी हुन चाहनेहरुबाट यसअघि नगरपालिकाले आवेदन माग गरेको थियो ।

सोही आवेदनका आधारमा कार्यक्रम कार्यान्वयनका लाग प्रारम्भिक छनोट भएका आवेदकहरु छनोट गरेको जनाएको छ ।

त्यसरी छनोटमा परेका युवाहरुलाई अभिमुखीकरण कार्यक्रम तय गरेको नगरपालिकाले जनाएको छ । जसअन्तर्गत २०७७ फागुन २१ ग्ते वडा नं. १ देखि ५ सम्मकालाई र २२ गते ६ देखि ९ नंं वडाकालाई दिने तयारी गरेको छ ।

यो सम्बन्धि विस्तृत समाचार चाँगुपत्रको वर्ष २ अंक ६ मा पढ्न सक्नुहुन्छ ।
तपाईंको नाम निस्कियो कि निस्किएन ? यहाँ गएर हेर्न सक्नुहुनेछ : https://changunarayanmun.gov.np/ne/content/%E0%A4%AE%E0%A5%87%E0%A4%AF%E0%A4%B0-%E0%A4%89%E0%A4%A6%E0%A5%8D%E0%A4%A6%E0%A4%AE%E0%A4%B6%E0%A4%BF%E0%A4%B2%E0%A4%A4%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%95%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AA%E0%A5%8D%E0%A4%A4-%E0%A4%A8%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8%E0%A4%B9%E0%A4%B0%E0%A5%81-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%BF

 

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *