सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
शिक्षकलाई मेयरले खुवाए सपथ

शिक्षकलाई मेयरले खुवाए सपथ

भक्तपुर, ६ फागुन । भक्तपुरका शिक्षकलाई मेयरले सपथ खुवाएका छन् । कक्षा ८ को आधारभूत तहको परीक्षा सञ्चालनका लागि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार सपथ खुवाएका हुन् ।

मेयर प्रजापतिले उनीहरुलाई नगरपालिकाको कार्यकक्षमा बोलाएर सपथ खुवाएका थिए ।

भक्तपुर नपाअन्तर्गत आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा २०७७ समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित सदस्यहरुलाई पद तथा गोपनीयताको गराइएको सपथमा सामूहिक परीक्षा समिति, सार्वजनिक मावि संयुक्त परीक्षा समिति, प्याब्सन, इसान, एनप्याब्सनका प्रतिनिधिहरु सहभागी थिए ।

उनीहरुले कक्षा ८ को परीक्षालाई गोप्य, शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न सपथ ग्रहण गरेका थिए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *