सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
भ्यागुतोलाई भात किन ?

भ्यागुतोलाई भात किन ?

भक्तपुर, १९ साउन । उपत्यकाको नेवार समुदायले यो पूर्णिमालाई गुन्हुपुन्ही पर्वको रुपमा क्वाँटी खाएर मनाउने गर्दछन् ।

यस्तै उपत्यकामा नेवार समुदायका किसानले खेतमा गई भ्यागुतालाई पूजा गरी सिमीको पातमा क्वाटी , भात, मासु लगायतका चोखो बनाएर पकाएका सबै थोक राखेर खुवाउने भएकाले यो दिनलाई भ्यागुतालाई भात खुवाउने दिन पनि भन्ने गरिन्छ ।

वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले यो दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ ।

photo : Prajen Gwala Bhadel

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *