भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   

Monthly Archives: March 2021

नेता बिजुक्छें र महानगरका प्रमुख महर्जनबीच भेट्दा बज्यो चार : बिजुक्छेंले महर्जनलाई दिए जनताले सुख पाउने टिप्स

नेता बिजुक्छें र महानगरका प्रमुख महर्जनबीच भेट्दा बज्यो चार : बिजुक्छेंले महर्जनलाई दिए जनताले सुख पाउने टिप्स

भक्तपुर, १८, चैत्र । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गर्नुभयो । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भयो । भेटमा अध्यक्ष…
Read more
चौथो राष्ट्रिय सम्मेलनको तयारीमा राष्ट्रिय जनमोर्चा, मूल नारा संघीयता खारेजी

चौथो राष्ट्रिय सम्मेलनको तयारीमा राष्ट्रिय जनमोर्चा, मूल नारा संघीयता खारेजी

भक्तपुर, १८ चैत । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन यही २०७७ चैत्र २४,२५ र २६ गते रुपन्देहीको बुटवलमा आयोजना हुन गइरहेको छ। कोरोना प्रकोपको स्थितिमा सुधार आइनसकेकाले यो सम्मेलन प्रतिनिधिमूलक र सभाहलभित्र सम्पन्न हुनेछ। सम्मेलनको उदघाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर…
Read more
‘साथीहरुको चाहना मलाई एकपटक जिल्लाको नेतृत्व गर्न दिनुपर्छ भन्ने छ’ : युवा नेता खत्री

‘साथीहरुको चाहना मलाई एकपटक जिल्लाको नेतृत्व गर्न दिनुपर्छ भन्ने छ’ : युवा नेता खत्री

राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले महाधिवेशनमा लागेको छ । यसले भक्तपुर जिल्ला पनि यो अधिवेशनको तयारीमा छ । अधिवेशनको क्रममा युवा नेता माधव खत्री, (अध्यक्ष,राप्रपा भक्तपुर )सँगको कुराकानीको सार : अहिले राप्रपा भक्तपुर जिल्ला समिति के गरिरहेको छ ? हामी अहिले…
Read more
जाँचकाे तयारीमा मेयर मिश्र, कति ल्याउला त नम्बर?

जाँचकाे तयारीमा मेयर मिश्र, कति ल्याउला त नम्बर?

भक्तपुर, १७ चैत । भक्तपुरको चाँगुनारायण नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन सम्बन्धि स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अनुशिक्षण गरेकाे छ । स्थानीय सरकार सञ्चालन ऐनको मर्म तथा भावना अनुरूप स्थानीय तहहरूको समग्र कार्य सञ्चालन अवस्थाको विश्लेषणका लागि ऐनको दफा…
Read more
भक्तपुरमा जिल्लाकै सर्वाधिक धनराशीकाे ब्याडमिन्टन प्रतियोगिता

भक्तपुरमा जिल्लाकै सर्वाधिक धनराशीकाे ब्याडमिन्टन प्रतियोगिता

भक्तपुर, १६ चैत । भक्तपुरको सूर्यविनायकमा जिल्लाकै सर्वाधिक धनराशिकाे ब्याडप्रतियाेगिता सुरू भएकाे छ । सूर्यविनायकस्थित नियाेलाेजियन ऐकेडेमीमा निओ ब्याडमिन्टन ग्रूपले जिल्लाव्यापी आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता आयाेजना गरेकाे हाे । नयाँ वर्ष २०७८ तथा बिस्का जात्राकाे अवसरमा आयाेजित प्रतियाेगितामा प्रथम हुने टीमले…
Read more
गुरूङकाे संयाेजकत्वमा सम्मेलन समिति, वर्ग शत्रुको निद्रा हराम हुने काम गर्न निर्देशन

गुरूङकाे संयाेजकत्वमा सम्मेलन समिति, वर्ग शत्रुको निद्रा हराम हुने काम गर्न निर्देशन

काठमाडौं, १५ चैत ।नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय समितिमा प्रकाश गुरुङ्गको संयोजकत्वमा १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन भएको छ । राष्ट्रिय भेलाको बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरुको जिम्मेवारीको विषयमा बोल्दै…
Read more
ताथलीमा सांसदले घुमाए धाराको टुटी, पानी झर्याे झरर. . ., ताली बज्याे परर. ..

ताथलीमा सांसदले घुमाए धाराको टुटी, पानी झर्याे झरर. . ., ताली बज्याे परर. ..

भक्तपुर, १४ चैत । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा करिब रू. दुई कराेड लागतमा निर्माण सम्पन्न खानेपानीकाे उद्घाटन गरिएकाे छ । ताथलीकाे इथाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले करिब ५ वर्ष लगाएर निर्माण सम्पन्न गरेकाे खानेपानीको शनिबार नेपाल…
Read more
वर्ग संघर्ष आर्थिकमात्र हैन, शैक्षिक र वाैद्दिक पनि हाे : बिजुक्छें

वर्ग संघर्ष आर्थिकमात्र हैन, शैक्षिक र वाैद्दिक पनि हाे : बिजुक्छें

काठमाण्डौ, चैत १३ । “वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो ।” नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलाको समुद्घाटन समारोहमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले यस्तो धारणा राखेको हो । गरिबका छोराछोरीहरूलाई पढ्नबाट वञ्चित गर्न शासकहरूले अनेक बन्द–हडताल…
Read more
मरेकाे चण्डेश्वरी पुनर्जीवित, ४ जनाबाट १७३ पुग्याे विद्यार्थी

मरेकाे चण्डेश्वरी पुनर्जीवित, ४ जनाबाट १७३ पुग्याे विद्यार्थी

भक्तपुर, १३ चैत । दस वर्षअघि भक्तपुरकाे चण्डेश्वरी स्कुलमा विद्यार्थी शून्य भयाे । विद्यार्थी शून्य भएपछि साविकको जिल्ला शिक्षा कार्यालय भक्तपुरले साे विद्यालयलाई मर्ज गर्ने निश्कर्ष निकाल्यो । स्कुललाई बचाउनु पर्ने, बन्द हुन नदिनु पर्ने निकायले सरकारी नीति भन्दै साे…
Read more
भक्तपुरमा पत्रकारलाई लाग्याे चुनाव, काे कतातिर? नामावलीसहित

भक्तपुरमा पत्रकारलाई लाग्याे चुनाव, काे कतातिर? नामावलीसहित

भक्तपुर , १२ चैत ।नेपाल पत्रकार महासंघको २५ चैत्रमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि भक्तपुरमा पनि चुनाबी सरगर्मी बढेको छ । भक्तपुरमा प्रेस युनियनबाट आकांक्षी धेरै देखिएका छन् । प्रेस युनियनको वर्चस्व रहेको भक्तपुरमा यसअघि युनियन र प्रेस…
Read more