चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन
भक्तपुर, १० फागुन ।दुवाकोटमा चाँगुनारायण नगरपालिकाको पहिलो एम्बुलेन्स सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका वडा नं. २ को समता सचेतना समाजले सो शववाहन सञ्चालनमा ल्याएको हो । वि.सं. २०६९ असोज २ गते स्थापना भएको सो समाजले विभिन्न कारणले मृत्यु भएकाको…
Read more