शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान
भक्तपुर, ८ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगरको दोस्रो अधिवेशन शनिबार भएको छ । अधिवेशनले महेन्द्रग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमकुमार श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । अधिवेशनले महिला उपाध्यक्षमा नानुमैंया गिरी, उपाध्यक्षमै बाबुकृष्ण…
Read more