नगरपालिकाकै उत्कृष्ट वडा बन्दै – भूत खेल्ने ठाउँ, विकास हेर्न झौखेल गए राम्रो !
भक्तपुर । नेपालभाषामा ‘झौ’ को अर्थ भूत र ‘खेल’ को अर्थ खेल्ने ठाउँ भन्ने बुझिन्छ । मल्लकालीन राजाको पालामा भक्तपुरमा अवस्थित तलेजु भवानीको दूत सेतो घोडा चढेर तलेजु धारा र यसको परिसर वरपर भ्रमण गर्न आउने स्थानीय बूढापाकाको भनाइ छ…
Read more