पित्तथैलीको पत्थरी शिविरमा आर्कषण बढ्दो, फोन गरी नाम टिपाउँदै बिरामी
भक्तपुर, ५ फागुन । भक्तपुरको सल्लाघारीस्थित डा ईवामुरा मेमोरियल अस्पतालले सञ्चालन गरिरहेको पित्तथैलीको पत्थरीसम्बन्धी शिविरमा आर्कषण बढेको छ । शिविरमा उपत्यकाका मात्र नभई देशका विभिन्न भागका बिरामीहरुको आकर्षण बढेको अस्पतालले जनाएको छ । शिविरमा चौतारा, मकवानपुर, गोरखा, चितवन, सर्लाही, डोटी…
Read more