यसरी चल्ने रहेछ भक्तपुर मालपोतमा धन्दा, अनुगमनबाट देखियो ६६ प्रतिशत पसल अवैध
भक्तपुर, २ फागुन । भक्तपुरको मालपोत क्षेत्रका ६६ प्रतिशत अवैध काम अवैध तरिकाले सञ्चालनमा रहेको पाइएको छ । अनुगमनको क्रममा सो तथ्य फेला परेको हो । नगरपालिकाले सो क्षेत्रमा रहेका १५ वटा पसलमा अनुगमन गर्दा सो तथ्य बाहिर आएको हो…
Read more