भक्तपुरमा नेपालकै पहिलो श्वास पुनःस्थापन केन्द्र
भक्तपुर, २९ माघ । भक्तपुरमा नेपालकै पहिलो श्वास पुनः स्थापन केन्द्र स्थापना गरिएको छ । जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाले श्वासप्रश्वास पुनस्र्थापन केन्द्र स्थापना गरेको हो । भक्तपुर नगरपालिका वडा नं. ९ मा बनेको…
Read more