भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   

Monthly Archives: January 2021

चाँगुनारायण नगरपालिकाद्वारा सामुदायिक कुकुरको खोजी, कुकुर आतंक नियन्त्रणमा सहयोग

चाँगुनारायण नगरपालिकाद्वारा सामुदायिक कुकुरको खोजी, कुकुर आतंक नियन्त्रणमा सहयोग

भक्तपुर । चाँगुनारायण नगरपालिकाले कुकुर बन्ध्याकरण अभियान सुरु गरेको छ । नगरपालिकाको पशुपंक्षी विकास शाखाले वडावडामा गएर सामुदायिक कुकुर खोजी उनीहरुको बन्ध्याकरण अभियान सुरु गरेको हो । समुदायमा छाडा भएका कुकुरका कारण स्थानीय समुदायले विभिन्न समस्या भोगिरहेको गुनासो व्यापक भएपछि…
Read more
अभिभावक संघको २० औं साधारणसभा सम्पन्न, प्रजापतिको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति

अभिभावक संघको २० औं साधारणसभा सम्पन्न, प्रजापतिको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति

भक्तपुर, १७ माघ । अभिभावक संघ नेपाल भक्तपुरको २० औं साधारण सभा शनिबार भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलमा भएको छ । शिक्षामा भइरहेको व्यापारीकरणलाई हटाई सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्नका लागि जतिसक्दो बढी अभिभावकहरु संलग्न गराई एकतावद्ध र…
Read more
रामशरण (जितपुरे) कार्कीको ‘राजनीति’– आरोप प्रत्यारोपको शब्दकोश

रामशरण (जितपुरे) कार्कीको ‘राजनीति’– आरोप प्रत्यारोपको शब्दकोश

‘अन्धो’ले छामेको हात्ती ‘लठेव्रो’ले गाएको गीत ‘वहिरो’ले सुनेको संगीत र अझ, ‘भकभके’ द्धारा उच्चारित शब्द जनतामा मरुभूमिको प्यास अन्त्य अवस्थाको श्वास वाँझो कोखमा सन्तान आस र अझ, खरखजनामा सर्पको वास नारा,भाषणको महाकाव्य आरोप प्रत्यारोपको शब्दकोश हत्या,हिंसाको पृष्टपोषक र अझ, भ्रष्टाचारको…
Read more
सहकारीको स्थापना दिवसमा रक्तदान, १३६ जनाले दिए रगत

सहकारीको स्थापना दिवसमा रक्तदान, १३६ जनाले दिए रगत

भक्तपुर, १७ माघ । भक्तपुरको सदिच्छा बचत तथा ऋण सहकारी संस्था लि.ले रक्तदान कार्यक्रम गरेको छ । भक्तपुर नगरपालिका वडा नं.१ सल्लाघारीमा कार्यालय रहेको उक्त संस्थाले संस्था स्थापनाको १२ औं वर्षगाँठको अवसरमा भक्तपुरको च्याम्हासिंह चोकमा शुक्रबार रक्तदान गरेको हो ।…
Read more
नगरपालिकाद्वारा ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम सुरु, हेडसरको ‘खान थाल्यो टाउको’ !

नगरपालिकाद्वारा ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम सुरु, हेडसरको ‘खान थाल्यो टाउको’ !

भक्तपुर, १५ माघ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले छोरी शिक्षाको लागि लागि बचत खाता योजना सुरु गरेको छ । नगरपालिकाले ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ नारा तय गरी बचत खाता योजना प्रारम्भ गरेको हो । यो योजनालाई सघाउन नगरपालिकाले नेपाल…
Read more
गणेश माविमा कविता लेखन प्रशिक्षण

गणेश माविमा कविता लेखन प्रशिक्षण

भक्तपुर, १४ माघ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नंं ५ छालिङस्थित श्री गणेश माध्यमिक विद्यालयले कविता लेखन प्रशिक्षण गरेको छ । छालिङको गुडीको सो विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीका लागि कविता प्रशिक्षण गरेको हो । विद्यार्थीमा रहेको…
Read more
छात्रवृत्तिले पूरा गरेको सपना, एसइईदेखि एमबीबीएससम्म उत्तीर्ण

छात्रवृत्तिले पूरा गरेको सपना, एसइईदेखि एमबीबीएससम्म उत्तीर्ण

भक्तपुर, १४ माघ । छात्रवृत्ति नहुँदो हो त, सीमा खत्री र राधा ज्ञवालीको उच्च शिक्षा हासिल गर्ने सपना सायदै पूरा हुन्थ्यो । त्यही छात्रवृत्तिकै कारण उनीहरुले उच्च शिक्षा मात्र हासिल गरेका छैनन्, उनीहरुले क्रमशः आफ्नो जीवनको लक्ष्यका रुमा रहेको एमबीबीएस…
Read more
भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री अस्पताल खोप केन्द्र : भक्तपुरका ४ हजारलाई कोभिड १९ विरुद्धको खोप

भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री अस्पताल खोप केन्द्र : भक्तपुरका ४ हजारलाई कोभिड १९ विरुद्धको खोप

भक्तपुर, १३ माघ । भक्तपुरका ४ हजार जनाले कोभिड १९ विरुद्धको पहिलो खोप पाउने भएका छन् । स्वास्थ्य कार्यालयले यसको अन्तिम तयारी सकाएको जनाएको छ । बुधबारदेखि कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइने कार्यक्रम अनुसार भक्तपुरमा पनि त्यसको…
Read more
नेमकिपाका कट्टर कार्यकर्ता खड्काप्रति श्रद्धाञ्जलि

नेमकिपाका कट्टर कार्यकर्ता खड्काप्रति श्रद्धाञ्जलि

भक्तपुर, १३ माघ । नेपाल मजदुर किसान पार्टीका कट्टर कार्यकर्ता मकरध्वज खड्काको सम्झनामा पार्टीले श्रद्धाञ्जलि कार्यक्रम गरेको छ । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नपा ९ वडा समितिले कट्टर कार्यकर्ता खड्काको योगदानको स्मरणमा श्रद्धाञ्जलि कार्यक्रम गरेको चाँगुनारायण नपा ९ का…
Read more
सबै स्कुल ज्योतिजस्तै कहाँ हुन्छन् र ?

सबै स्कुल ज्योतिजस्तै कहाँ हुन्छन् र ?

– हरिसुन्दर छुकां/ भक्तपुर । २०४४ सालको असार ५ गतेबाट शुरु भएको गुण्डु किवाचोकस्थित ज्योति माध्यमिक विद्यालय २०६० सालसम्म प्राथमिक विद्यालय थियो । ६० सालपछि मात्र मात्र विद्यालयले निमाविको पठनपाठनको स्वीकृति पायो भने २०६८ देखि मावि । त्यो बेलासम्म ज्योतिको…
Read more