भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   

चाँगुपत्र-संवाद

‘साथीहरुको चाहना मलाई एकपटक जिल्लाको नेतृत्व गर्न दिनुपर्छ भन्ने छ’ : युवा नेता खत्री

‘साथीहरुको चाहना मलाई एकपटक जिल्लाको नेतृत्व गर्न दिनुपर्छ भन्ने छ’ : युवा नेता खत्री

राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले महाधिवेशनमा लागेको छ । यसले भक्तपुर जिल्ला पनि यो अधिवेशनको तयारीमा छ । अधिवेशनको क्रममा युवा नेता माधव खत्री, (अध्यक्ष,राप्रपा भक्तपुर )सँगको कुराकानीको सार : अहिले राप्रपा भक्तपुर जिल्ला समिति के गरिरहेको छ ? हामी अहिले…
Read more
चाँगुनारायण नपामा कोरोना संक्रमण बढ्दा नगरपालिका चाहिँ के गर्दैछ ? 

चाँगुनारायण नपामा कोरोना संक्रमण बढ्दा नगरपालिका चाहिँ के गर्दैछ ? 

चाँगुनारायण नगरपालिकामा पनि कोरोना संक्रमण बढ्दैछ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै उत्तम विकल्प भइरहेको बेलामा नगरपालिका चाहिँ के गर्दैछ ? भन्ने विषयमा नगरपालिकाका कार्यकारी अधिकृत चिरञ्जिवी तिम्सिनासँग गरिएको कुराकानी । कोरोना संक्रमणको जोखिम घटाउन र हटाउनका लागि…
Read more
‘केन्द्र र प्रदेशले स्थानीय तहलाई पत्राचार मात्र गर्नुभन्दा केन्द्रीय तहबाटै जिम्मेवारी तोक्नुपर्छ’ : मेयर प्रजापति

‘केन्द्र र प्रदेशले स्थानीय तहलाई पत्राचार मात्र गर्नुभन्दा केन्द्रीय तहबाटै जिम्मेवारी तोक्नुपर्छ’ : मेयर प्रजापति

तपाईंको नगरपालिकामा कोरोना संक्रमणको स्थिति के कस्तो छ ? काठमाडौं उपत्यकामा जस्तो स्थिति छ, भक्तपुर नगरपालिकामा त्यो भन्दा फरक स्थिति छैनभन्दा फरक नपर्ला । संख्यात्मक हिसाबले कम बढी हुनसक्छ तर संक्रमितहरू भने भक्तपुरमा पनि देखा परिसकेका छन् । ती संक्रमितहरू…
Read more
संक्रमण बढ्नुको कारणबारे वडाध्यक्ष भन्छन् ‘यो रोगले मलाई समस्या बनाउँछ भनेर आममानिसले नबुझनु र अटेर गर्नु नै प्रमुख समस्या हो, यसलाई कम गर्ने दायित्व हामी जनप्रतिनीधिको हो ’

संक्रमण बढ्नुको कारणबारे वडाध्यक्ष भन्छन् ‘यो रोगले मलाई समस्या बनाउँछ भनेर आममानिसले नबुझनु र अटेर गर्नु नै प्रमुख समस्या हो, यसलाई कम गर्ने दायित्व हामी जनप्रतिनीधिको हो ’

कोरोना संक्रमण बढिरहेको छ, बढिरहेको संक्रमणलाई न्यूनीकरण गर्न सबै तहका व्यक्ति, संघसंस्थाको भूमिका महत्वपूर्ण छ । यही सन्दर्भमा संक्रमण न्यूनीकरण र नियन्त्रणका लािग वडास्तरमा के कस्ता क्रियाकलपा भइरहेका छन् ? भन्ने विषयलाई केन्द्रमा राखी चाँगुपत्रले चाँगुनारायण नपा वडा नं. ३…
Read more
वडाध्यक्षसँग कोरोना संवाद : ‘नगरपालिकाबाट सूचना र निर्देशनबाहेक अरु केही सहयोग पाएका छैनौं’

वडाध्यक्षसँग कोरोना संवाद : ‘नगरपालिकाबाट सूचना र निर्देशनबाहेक अरु केही सहयोग पाएका छैनौं’

कोरोना संक्रमणको दर बढिरहेको छ । अवस्था जटिल बन्ने लक्षणतर्फ उन्मुख छ । यस्तो बेलामा आफैं सचेत हुनुको विकल्प छैन, बढ्दो स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न र कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि सबै तह र तप्काबीच सहकार्य, समन्वय हुनु जरुरी छ…
Read more
सिडिओ भन्छिन्, : ‘कोरोना संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने भनेकै नगरपालिका र वडाले हो, जनप्रतिनीधिहरु चुप लागेर बस्नुभएन’

सिडिओ भन्छिन्, : ‘कोरोना संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने भनेकै नगरपालिका र वडाले हो, जनप्रतिनीधिहरु चुप लागेर बस्नुभएन’

नागरिक तहबाट भएका लापरबाही, त्यो लापरबाहीलाई नियन्त्रण गर्नका लागि सम्बन्धित निकायले उचित कदम चाल्न गरेको कञ्जुस्याईंजस्ता कारणमात्र हैन, कोरोना संक्रमण नियन्त्रणका लागि राज्यले खेल्नुपर्ने भूमिका निर्वाहमा देखिएको उदासिनताको सिकारमा छन्, नेपालीहरु । यसबाट भक्तपुर जिल्ला पनि अछुटो रहन सकेन ।…
Read more
बिस्केटमा लिंगो नउभ्याए, रथ नताने के हुन्छ ?

बिस्केटमा लिंगो नउभ्याए, रथ नताने के हुन्छ ?

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले समाजका हरेक क्षेत्र मा उत्तिक्कै प्रभाव पर्न थालेको छ । मानिसको दैनिकीदेखि लिएर परापूर्व कालदेखि चल्दै आएका जात्रा पर्वहरु पनि अहिले औपचारिकता सीमित हुँदै आएका छन् । समाजले समयले जन्माएको परिस्थितिसँग सम्झौता गर्नुको विकल्प…
Read more
‘जथाभावी खोलिएको बाटोमा मेरो संलग्नता छैन, कोही साथीभाइहरुले गरेको कुरा छुट्टै हो ।’ – ज्ञानबहादुर केसी, वडाध्यक्ष , चाँगुनारायण–७

‘जथाभावी खोलिएको बाटोमा मेरो संलग्नता छैन, कोही साथीभाइहरुले गरेको कुरा छुट्टै हो ।’ – ज्ञानबहादुर केसी, वडाध्यक्ष , चाँगुनारायण–७

तपाईंको व्यस्तता कस्तो छ, अध्यक्षज्यू ? ठीकै छ, यो वडामा, वडाध्यक्ष भनेको वडाको कार्यकारी पद भएकाले वडामा व्यस्त नै भइन्छ । कस्तो कस्तो काम आउने गर्दछ, वडामा ? वडामा प्रशासनिक काम भन्नै परेन, विकास निर्माणसम्बन्धी काम । नीति नियम नबनेका…
Read more
‘वार्षिकोत्सवमा अस्थायी शिक्षकलाई सम्मान गर्दैछौं’ :अम्बिका

‘वार्षिकोत्सवमा अस्थायी शिक्षकलाई सम्मान गर्दैछौं’ :अम्बिका

बासु माध्यमिक विद्यालय, भक्तपुरको ख्यातिप्राप्त विद्यालय हो । वि.सं. २०१९ सालमा स्थापना भएको यो विद्यालयले फागुन १६ गते ५७ औं र कलेजले ११ औं वार्षिकोत्सव सम्पन्न गर्ने तयारी गरिरहेको छ । यही सिलसिलामा सोही विद्यालयकी प्रधानाध्यापक, अम्बिका न्याईंच्याईंसँग गरिएको कुराकानीको…
Read more
‘वार्षिकोत्सव आफैंमा पनि उत्सव भएकाले यसले शिक्षक, अभिभावक, विद्यार्थी सबैमा नयाँ उर्जा प्रदान गर्छ’ : श्रीकृष्ण किसी, प्रअ

‘वार्षिकोत्सव आफैंमा पनि उत्सव भएकाले यसले शिक्षक, अभिभावक, विद्यार्थी सबैमा नयाँ उर्जा प्रदान गर्छ’ : श्रीकृष्ण किसी, प्रअ

उत्कृष्ट शिक्षा दिने जिल्लाको पहिचान बनाएको जिल्ला हो, भक्तपुर । यही जिल्लाका उत्कृष्ट विद्यालयहरुको पंक्तिमा छुटाउन नहुने नाम हो भक्तपुरको आदर्श बसस्टप, भेलुखेलस्थित आदर्श आजाद माध्यमिक विद्यालय/कलेज । यो शैक्षिक संस्था स्थापनाको हिसाबले ६० वर्षको हुँदैछ । ६० वर्षको अवसरमा…
Read more