भर्खरै :

चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |    थिमीमा जब २६ खेलाडी सम्मानित भए . . .    |    नगरपालिकाकै उत्कृष्ट वडा बन्दै – भूत खेल्ने ठाउँ, विकास हेर्न झौखेल गए राम्रो !    |   

कला–मनोरञ्जन

भ्यागुतोलाई भात किन ?

भ्यागुतोलाई भात किन ?

भक्तपुर, १९ साउन । उपत्यकाको नेवार समुदायले यो पूर्णिमालाई गुन्हुपुन्ही पर्वको रुपमा क्वाँटी खाएर मनाउने गर्दछन् । यस्तै उपत्यकामा नेवार समुदायका किसानले खेतमा गई भ्यागुतालाई पूजा गरी सिमीको पातमा क्वाटी , भात, मासु लगायतका चोखो बनाएर पकाएका सबै थोक राखेर…
Read more
नेवार समुदायले किन मनाउनुपर्छ गठेमंगल पर्व ?

नेवार समुदायले किन मनाउनुपर्छ गठेमंगल पर्व ?

भक्तपुर, ४ साउन । कोरोना भाइरसको संक्रमणको जोखिमका बीच पनि आज साउन शुक्ल चतुर्दशीका दिन गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाईँदैछ । नेवार समुदायमाझ ‘सिनाज्या ब्यंकेगु! अर्थात रोपाइँ सकिएको र चोख्याउने पर्वको रूपमा गाठामग पर्व चिनिएको यो दिन नेवार समुदायले बिहानै…
Read more
आज मध्यरातमै भयो दुगु पूजा, यस्तो छ दुगु पूजाको महत्व ?

आज मध्यरातमै भयो दुगु पूजा, यस्तो छ दुगु पूजाको महत्व ?

भक्तपुर, १८ बैशाख । लकडाउनको परवाह नगरी भक्तपुरका अधिकांश किसानहरुले आज मध्यरातमै दुगु पूजा गरेका छन् । कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसी बनाउनको लागि गरिने संस्कार हो । यही संस्कारलाई निन्तरता दिन भक्तपुरका अधिकांश किसानहरुले…
Read more
भक्तपुरलाई साँस्कृतिक क्षेत्र घोषणा गर्ने

भक्तपुरलाई साँस्कृतिक क्षेत्र घोषणा गर्ने

भक्तपुर, ७ चैत । भक्तपुरलाई साँस्कृतिक क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रबार सम्पन्न भक्तपुर नगरपालिकाको छैटौं नगरसभाले साँस्कृतिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । कला र संस्कृतिको राजधानीको रुपमा रहेको भक्तपुर नगरलाई स्थानीय सरकार संचालन ऐन–२०७६ को परिच्छेद २…
Read more
‘बुलेट बाइक’ लिएर आए भक्तपुर ताथलीका नवगायक सुनिल

‘बुलेट बाइक’ लिएर आए भक्तपुर ताथलीका नवगायक सुनिल

भक्तपुर, १५ फागुन । नवगायक सुनिल त्यातले ‘बुलेट बाइक’ बोलको गीत लिएर नेपाली सांगीतिक क्षेत्रमा आगमन गरेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीको डाँडापाटीका सुनिलको सो गीतमा अस्मिता अधिकारीले साथ दिएकी छन् । गीत सुनिल आफैले लेखेका…
Read more
पुस्तक प्रदर्शनीमा ककसले चखाए कविता र गजलको स्वाद ?

पुस्तक प्रदर्शनीमा ककसले चखाए कविता र गजलको स्वाद ?

भक्तपुर, ३ फागुन । आरम्भ नेपालको आयोजनामा भक्तपुरको लामगाल चौरमा शुक्रबारबाट सुरु भएको पुस्तक प्रदर्शनीको दोस्रो दिन दर्शकहरुले कविता र गजलको स्वाद चाखेका छन् । विभिन्न पुस्तक प्रकाशकहरुका गरी १८ वटा पुस्तक प्रकाशकहरुको स्टलमा पुस्तक छानिरहेका दर्शकहरुले प्रदर्शनी स्थलमा आयोजित…
Read more
नेपाली कांग्रेस भ्रष्टाचारीको पक्ष लिने पार्टी : बिजुक्छें

नेपाली कांग्रेस भ्रष्टाचारीको पक्ष लिने पार्टी : बिजुक्छें

भक्तपुर, २६ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली काँग्रेसलाई भ्रष्टाचारीको पक्ष लिने पार्टी भएको आरोप लगाएका छन् । भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका नेताहरुविरुद्ध कदम चालेसँगै नेपाली काँग्रेसले दिन थालेको अभिव्यक्ति सार्वजनिक भइरहेको…
Read more
धिमे बाजा स्पर्धामा भक्तपुर नगरपालिकाकै बर्चस्व, चाँगुनारायणको ५ नंं वडा तृतीय, सूर्यविनायक र मध्यपुर थिमी प्रोत्साहन पुरस्कारमा सीमित

धिमे बाजा स्पर्धामा भक्तपुर नगरपालिकाकै बर्चस्व, चाँगुनारायणको ५ नंं वडा तृतीय, सूर्यविनायक र मध्यपुर थिमी प्रोत्साहन पुरस्कारमा सीमित

भक्तपुर, २६ माघ । भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता (माघ २५ र २६ गते) मा भनपा वडा नं. १० कमलविनायकको न्हुज धिमे खलः पहिलो भएको छ । प्रतियोगितामा भनपा वडा नं. ९ दत्तात्रयको ख्वप धिमे खलः…
Read more
धिमे बाजा प्रतियोगितामा ७७ टोलीको सहभागिता, कसको पोल्टामा पर्ला पुरस्कार ?

धिमे बाजा प्रतियोगितामा ७७ टोलीको सहभागिता, कसको पोल्टामा पर्ला पुरस्कार ?

भक्तपुर, २५ माघ । ‘पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने मूल नारा बोकेको भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले गरे…
Read more
भक्तपुर विशेष गीत सार्वजनिक, कस्तो छ गीत ?

भक्तपुर विशेष गीत सार्वजनिक, कस्तो छ गीत ?

भक्तपुर, १९ पुस । भक्तपुर जिल्लाको चारवटै नगरपालिकाका धार्मिक सम्पदा र संस्कृति तथा पर्यटन प्रदर्द्धनका लागि गीत विमोचन भएको छ । ‘नेपाली शीरको कालो टोपी भक्तपुर भक्तपुर’ बोलको गीतसँगै कपिल कस्पालको गीति एल्बम पनि लोकार्पण भएको छ । सो एल्बम…
Read more