१५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन
भक्तपुर ,३ वैशाख ।नेपालमा १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिले बढी धूमपान गरिएको पाइएको छ । स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्तरूपमा शुक्रबार आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तरक्रियाका अवसरमा त्यस्तो तथ्यांक…
Read more