भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   

समाज

जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन

जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन

भक्तपुर , ४ बैशाख ।बिस्का जात्राको आठौं दिन देवताहरूलाई मन्दिरबाट बाहिर निकाली सगुन दिइएकाे छ । भक्तपुर नगर भित्रका सम्पुर्ण दाफा,भजन,गुठी तथा समुदायले बाजा गाजा तथा भजन गाउँदै नगर परिक्रमा गर्ने प्रचलन छ । साेही प्रचलन अनुसार आज बाजा,भजन,बासुरी ,धाँ…
Read more
भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु

भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु

भक्तपुर, ३ बैशाख । भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना भएकाे छ । शुक्रबार करिब ११:०० बजेको समयमा भ न पा १ स्थित चुनदेवीमा सल्लाघारीबाट जगतीतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०११प ८२५० नम्बरको एनशएस २०० सिसिकाे पल्सर मोटरसाइकल दुर्घटनामा परेकाे महानगरीय प्रहरी…
Read more
२०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या

२०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या

भक्तपुर ,२ बैशाख । भक्तपुर सूर्यविनायक-८ सिपाडोलस्थित गाई फार्ममा बोलाएर सोलुखुम्बु घर भई सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय ईश्वर राईको बिहीबार हत्या भएकाे खुलेकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार राईलाई गाई फार्मको टहराभित्र बोलाएर हत्या गरिएको अनुसन्धानको…
Read more
थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?

थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?

बाटाेभरि राताम्मे सिन्दुर । गालामा राताम्मे सिन्दुर पोतिएका जोशिला तन्नेरी र उस्तै जोशिला बूढापाकाहरू । धिमेबाजाको ‘ताखोता द्याँद्याँ ताताखोता द्याँद्याँ’ । भुस्याःको ‘छ्याइँछ्यइँ’ । अनि नायखिँ, छुस्याः र अरू धेरैथरी बाजाको सुमधुर आवाज । यीसँगै जात्रालुको उत्साह र उमङ्ग अनि…
Read more
इतिहासमै नभएकाे घटना बिस्कामा, उठेन लिंगाे

इतिहासमै नभएकाे घटना बिस्कामा, उठेन लिंगाे

भक्तपुर , १ बैशाख ।बिस्का जात्राको प्रमुख आकर्षणका रूपमा रहेकाे लिंगाे उठाउन स्थानीय जात्रालुले हिजाे रातभर प्रयास गरे पनि सफल हुन सकेन । ५५ हात लामाे साे लिंगाे तान्न बालबच्चादेखि ज्येष्ठ नागरिकसम्म सरिक भएका थिए । उनीहरूले मध्यरातसम्म प्रयास गरे…
Read more
३६ क्षयराेगीलाई  अण्डा, दाल र घ्यू

३६ क्षयराेगीलाई अण्डा, दाल र घ्यू

भक्तपुर, ३० चैत । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले ३६ क्षयरोगीलाई पाेषण वितरण गरेकाे छ । उपचारमा रहेका पीबिसी विरामीलाई संस्थाले पोषण वितरण गरेकाे हाे । उपचाररत बिरामीकाे शारीरिक र मानसिक आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले पाेषणयुक्त खाद्यान्न वितरण…
Read more
बिस्का जात्रा सुरू, रथबाट खस्दा दश घाइते : यस्ताे छ विवरण

बिस्का जात्रा सुरू, रथबाट खस्दा दश घाइते : यस्ताे छ विवरण

भक्तपुर, २८ चैत । आजबाट भक्तपुरमा बिस्का जात्रा सुरू भएकाे छ । नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ । जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ…
Read more
बिस्का जात्राको पूर्व सन्ध्यामा तः मारीमा सद्भाव सभा, आएनन्  सिडिओ

बिस्का जात्राको पूर्व सन्ध्यामा तः मारीमा सद्भाव सभा, आएनन्  सिडिओ

भक्तपुर, २७ चैत । चैत्र २८ गतेबाट सुरु हुने ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्राको पूर्व सन्ध्यामा भक्तपुरको तः मारीमा सद्भाव सभा भएको छ । जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउने सन्देश दिनका लागि शुक्रबार भक्तपुर नगरपालिकाले सो सभा गरेको…
Read more
यस्ता छन् कमलविनायकका मासु पसल, जहाँ बेचिन्छन् यस्ता मासु

यस्ता छन् कमलविनायकका मासु पसल, जहाँ बेचिन्छन् यस्ता मासु

भक्तपुर, २७ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा मासु पसलहरु अनुगमन गरेकाे छ । अनुगमनमा मासु पसलहरु सुधार हुँदै आएको देखिए पनि कतिपय मासु पसलेहरूले अटेर गरेकाे भेटिएको छ । अनुगमनकाे क्रममा विकास मिट सपमा…
Read more
साेम मिश्रद्वारा एमाले परित्याग , लागे ओलीकाे पक्षमा

साेम मिश्रद्वारा एमाले परित्याग , लागे ओलीकाे पक्षमा

काठमाडौँ, २६ चैत । नेकपा एमालेमा केन्द्रदेखी स्थानीय तहसम्म नै समानान्तर गतिविधि सञ्चालन गरिरहेका माधवकुमार नेपाल समूह खडेरी लाग्ने क्रम तिव्र बनेको छ । प्रायः दैनिक जसो एक पछि अर्को शक्तिशाली नेताले आफ्नो साथ छोड्दै गएपछि उक्त समूहमा कार्यकर्ता त…
Read more