नेमकिपा किन गरिरहेछ पुस्तक प्रर्दशनी ?, खास कारण यस्तो छ
विश्व र नेपालकै इतिहास पढ्दा पुस्तकले समाजमा परिवर्तनको निम्ति अहम् भूमिका खेलेका धेरै उदाहरण छन् । क्रान्तिकारी परिस्थिति बनाउन र क्रान्तिलाई अझ गति दिन एउटै पुस्तकले पनि धेरै ठूलो भूमिका खेल्ने गरेको हुन्छ । परिवर्तनको बीजारोपण भइरहेको समाजका शासकहरू पुस्तकबाट…
Read more