बागमती प्रदेशको नीति तथा कार्यक्रम, भक्तपुरले के पायो ?.(पूर्ण पाठसहित)
माननीय सभामुख माननीय सदस्यहरू नेपालको संविधानको कार्यान्वयनसँगै तीन तहका सरकार गठन भई देश समृद्धि र विकासतर्फ अगाडि बढिरहेकै समयमा कोभिड-१९ (कोरोना भाइरस) को महामारीले सिर्जना गरेको चुनौतीपूर्ण र असहज अवस्थाका बीच बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा…
Read more