भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   

राजनीति

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?

भक्तपुर, ४ बैशाख । भक्तपुरको चाँगुनारायण नपा वडा नं ९ का केही युवा नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । ताथलीबाट मदन ढुंगाना, दिलप्रसाद बाला, जगन्नाथ खत्री लगायतका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेकाे नेकपा माओवादी केन्द्र भक्तपुर संयाेजक डिपी ढकालले…
Read more
मेयर मिश्रकाे स्पष्टाेक्ति : एमालेमा प्रवेश गरेको भन्ने समाचार झुट हाे

मेयर मिश्रकाे स्पष्टाेक्ति : एमालेमा प्रवेश गरेको भन्ने समाचार झुट हाे

भक्तपुर , २६ चैत नेकपा एमालेका केन्द्रीय सदस्य तथा चागुनाराण नगरपालिकाका मेयर सोम मिश्रले आफु एमालेमा प्रवेश गरेको नभएर एमालेमै रहेको बताउनुभएको छ । मेयर मिश्रले माधव नेपाल पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गर्दै…
Read more
साेम मिश्रद्वारा एमाले परित्याग , लागे ओलीकाे पक्षमा

साेम मिश्रद्वारा एमाले परित्याग , लागे ओलीकाे पक्षमा

काठमाडौँ, २६ चैत । नेकपा एमालेमा केन्द्रदेखी स्थानीय तहसम्म नै समानान्तर गतिविधि सञ्चालन गरिरहेका माधवकुमार नेपाल समूह खडेरी लाग्ने क्रम तिव्र बनेको छ । प्रायः दैनिक जसो एक पछि अर्को शक्तिशाली नेताले आफ्नो साथ छोड्दै गएपछि उक्त समूहमा कार्यकर्ता त…
Read more
भक्तपुरमा घेरिए माधव नेपाल !

भक्तपुरमा घेरिए माधव नेपाल !

भक्तपुर, २१ चैत । नेकपा एमालेका वरिष्ठ नेता भक्तपुरमा घेरिएका छन् । सामुदायिक विद्यालय अभिभावक संघकाे दाेस्राे साधारणसभामा आएका उनी शनिबार दूधपाटीमा घेरिएका हुन् । साधारणसभाकाे उद्घाटनपछि आफ्नो मन्तव्य सकनएर फर्किने क्रममा उनका समर्थक तथा शुभचिन्तकहरूले घेरामा राखी फाेटाे शेसन…
Read more
नेता बिजुक्छें र महानगरका प्रमुख महर्जनबीच भेट्दा बज्यो चार : बिजुक्छेंले महर्जनलाई दिए जनताले सुख पाउने टिप्स

नेता बिजुक्छें र महानगरका प्रमुख महर्जनबीच भेट्दा बज्यो चार : बिजुक्छेंले महर्जनलाई दिए जनताले सुख पाउने टिप्स

भक्तपुर, १८, चैत्र । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गर्नुभयो । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भयो । भेटमा अध्यक्ष…
Read more
चौथो राष्ट्रिय सम्मेलनको तयारीमा राष्ट्रिय जनमोर्चा, मूल नारा संघीयता खारेजी

चौथो राष्ट्रिय सम्मेलनको तयारीमा राष्ट्रिय जनमोर्चा, मूल नारा संघीयता खारेजी

भक्तपुर, १८ चैत । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन यही २०७७ चैत्र २४,२५ र २६ गते रुपन्देहीको बुटवलमा आयोजना हुन गइरहेको छ। कोरोना प्रकोपको स्थितिमा सुधार आइनसकेकाले यो सम्मेलन प्रतिनिधिमूलक र सभाहलभित्र सम्पन्न हुनेछ। सम्मेलनको उदघाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर…
Read more
वर्ग संघर्ष आर्थिकमात्र हैन, शैक्षिक र वाैद्दिक पनि हाे : बिजुक्छें

वर्ग संघर्ष आर्थिकमात्र हैन, शैक्षिक र वाैद्दिक पनि हाे : बिजुक्छें

काठमाण्डौ, चैत १३ । “वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो ।” नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलाको समुद्घाटन समारोहमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले यस्तो धारणा राखेको हो । गरिबका छोराछोरीहरूलाई पढ्नबाट वञ्चित गर्न शासकहरूले अनेक बन्द–हडताल…
Read more
किसान नेता न्याईच्याईकाे स्मृति सभा सम्पन्न, सिद्धान्तबाट चिप्लन नहुनेमा जाेड

किसान नेता न्याईच्याईकाे स्मृति सभा सम्पन्न, सिद्धान्तबाट चिप्लन नहुनेमा जाेड

भक्तपुर , १२ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशमा विकृति बढ्नुमा सरकार नै जिम्मेवार भएकाे बताएका छन् । भक्तपुरको भार्वाचाेस्थित गणेश माध्यमिक विद्यालयले आयाेजना गरेकाे किसान नेता स्व ज्ञानबहादुर न्याईच्याईकाे दशाैं स्मृति सभामा उनले…
Read more
कमसल पीचमाथि साँसदकाे चासाे, तत्काल ठेकेदारको कामकाे अनुगमन

कमसल पीचमाथि साँसदकाे चासाे, तत्काल ठेकेदारको कामकाे अनुगमन

भक्तपुर , ७ चैत । ताथली – नाला सडकमा भईरहेकाे पीचबारे व्यापक गुनासाे आएपछि बागमती प्रदेश सांसदकाे ध्यानाकर्षण भएकाे छ । सडक स्तराेन्नति अन्तरगत भईरहेकाे काममा खराबी देखिएकाे सम्बन्धमा चाँगुपत्रमा समाचार प्रकाशन भएपछि प्रदेश सांसद सरस्वती बाटीकाे ध्यानाकर्षण भएकाे हाे…
Read more
संसद पुनः स्थापनाबारे प्रेम सुवालले खोले नयाँ रहस्य, संसदमै भने, ‘देशघाती काम नेपाली जनतालाई स्वीकार हुने छैन’

संसद पुनः स्थापनाबारे प्रेम सुवालले खोले नयाँ रहस्य, संसदमै भने, ‘देशघाती काम नेपाली जनतालाई स्वीकार हुने छैन’

भक्तपुर, ६ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभाका सांसद प्रेम सुवालले संसद पुनः स्थापना भएसँगै सांसद खरिदबिक्री हुने र देशमा अस्थिरता हुने सम्भावना बढेको बताएका छन् । संघीय संसदको बैठकमा बोल्ने क्रममा उनले भने, ‘प्रजातन्त्रमा निर्वाचनलाई…
Read more