भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   

गतिविधि

भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु

भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु

भक्तपुर, ३ बैशाख । भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना भएकाे छ । शुक्रबार करिब ११:०० बजेको समयमा भ न पा १ स्थित चुनदेवीमा सल्लाघारीबाट जगतीतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०११प ८२५० नम्बरको एनशएस २०० सिसिकाे पल्सर मोटरसाइकल दुर्घटनामा परेकाे महानगरीय प्रहरी…
Read more
बिस्का जात्रा गर्न नदिने निर्णयविरूद्द अर्काे `जात्रा´, प्रशासन हेराहेर

बिस्का जात्रा गर्न नदिने निर्णयविरूद्द अर्काे `जात्रा´, प्रशासन हेराहेर

भक्तपुर, २३ चैत ।नयाँ वर्षको आगमनसँगै भक्तपुरमा मनाइने बिस्का जात्रामा प्रशासनकाे हस्तक्षेप भएको विराेभमा स्थानीय सडकमा उत्रिएका छन् । यसपटक पनि बिस्का जात्रालाई पूजामा सीमित गर्नका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले आइतबार निर्णय…
Read more
बिस्का जात्रा गरे कारबाही हुने, भयाे ५ निर्णय

बिस्का जात्रा गरे कारबाही हुने, भयाे ५ निर्णय

भक्तपुर , २२ चैत । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा मनाइने बिस्का जात्रा याे वर्ष पनि नगर्नका लागि सर्वपक्षीय निर्णय भएकाे छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईकाे संयोजकत्वमा तथा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाल लगायतका व्यक्तिको उपस्थितिमा…
Read more
रंगशाला निर्माणका नाममा बालुवा खानी संचालन, जाेखिममा मानव बस्ती र चाँगुनारायण मन्दिर

रंगशाला निर्माणका नाममा बालुवा खानी संचालन, जाेखिममा मानव बस्ती र चाँगुनारायण मन्दिर

भक्तपुर, २२ चैत ।भक्तपुरको चाँगुनारायण नगरपालिकामा अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने नाममा मानव बस्ती र विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरसमेत जोखिममा पर्ने गरी बालुवा उत्खनन भइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट मैदानस्थल निर्माणका लागि नगरपालिकाले ९३ रोपनी क्षेत्रफल ओगटेको डॉडो सम्याउन आयठेक्कामा…
Read more
सहकारीमा बेथिति अन्त्यका लागि सहकारी शिक्षाको आवश्यकता

सहकारीमा बेथिति अन्त्यका लागि सहकारी शिक्षाको आवश्यकता

भक्तपुर, २१ चैत्र । ६४ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा वर्तमान सहकारी ऐन कानुन र त्यसको सान्दर्भिता विषयक अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्ष…
Read more
भक्तपुरमा नेपालमै पहिलो पटक विद्यालयस्तरीय गल्फ खेलको शुभारम्भ

भक्तपुरमा नेपालमै पहिलो पटक विद्यालयस्तरीय गल्फ खेलको शुभारम्भ

भक्तपुर, २० चैत्र । भक्तपुरमा नेपालमै पहिलो पटक विद्यालयस्तरीय गल्फ खेलको शुभारम्भ गरिएको छ ।भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकूलमा शुक्रबार नेपालमै पहिलो पटक विद्यालयस्तरीय गल्फ खेलको सुरु गरिएको हो । पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक, उद्योगपति, कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ…
Read more
सवाल विद्यार्थीको : जवाफ मेयरको

सवाल विद्यार्थीको : जवाफ मेयरको

भक्तपुर, १९ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित निकल्सन माविका विद्यार्थीहरूको साक्षात्कार कार्यक्रम बुधबार सम्पन्न भयो । निकल्सन मावि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय सरकारको संरचना, विकास निर्माणका गतिविधि तथा कार्यक्रमहरूबारे परिचित…
Read more
रू. एक लाख ६५ हजार सहित ताथलीबाट ८ जुवाडे पक्राउ

रू. एक लाख ६५ हजार सहित ताथलीबाट ८ जुवाडे पक्राउ

भक्तपुर, १० ,चैत । भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीबाट ८ जुवाडे पक्राउ परेका छन् । ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जनालाई सोमबार राति…
Read more
कमसल पीचमाथि साँसदकाे चासाे, तत्काल ठेकेदारको कामकाे अनुगमन

कमसल पीचमाथि साँसदकाे चासाे, तत्काल ठेकेदारको कामकाे अनुगमन

भक्तपुर , ७ चैत । ताथली – नाला सडकमा भईरहेकाे पीचबारे व्यापक गुनासाे आएपछि बागमती प्रदेश सांसदकाे ध्यानाकर्षण भएकाे छ । सडक स्तराेन्नति अन्तरगत भईरहेकाे काममा खराबी देखिएकाे सम्बन्धमा चाँगुपत्रमा समाचार प्रकाशन भएपछि प्रदेश सांसद सरस्वती बाटीकाे ध्यानाकर्षण भएकाे हाे…
Read more
नगरव्यापी विद्यालयस्तरीय भलिबलमा अब्बल स्कुल : श्रीपद्म

नगरव्यापी विद्यालयस्तरीय भलिबलमा अब्बल स्कुल : श्रीपद्म

भक्तपुर, २ चैत । भक्तपुर नगरव्यापी विद्यालयस्तरी भलिबल प्रतियोगितामा श्री पद्म माविले आफूलाई अब्बल सावित गरेको छ । फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भएको भलिबल प्रतियोगिताको फाइनलमा श्री…
Read more