भर्खरै :

अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |    ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग    |    झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !    |    पूर्व राजा ज्ञानेन्द्रले खोले मुख : देशको अवस्थाप्रति चिन्तित छु    |   

शिक्षा

घाँटी रेटी प्रधानाध्यापकको हत्या

घाँटी रेटी प्रधानाध्यापकको हत्या

भक्तपुर, २३ मंसिर । मिक्लाजुङ गाउँपालिका १ बर्खे बस्ने सोही ठाउँस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटी हत्या भएको छ । बिहान करिब सवा ७ बजे ५ जनाको समूहका आएका अपरिचित व्यक्तिहरुले प्रधानाध्यापक…
Read more
भवनले भव्य बन्दै पञ्चकन्या, भवन हस्तान्तरणमा मेयरलाई सांसदको प्रश्न- डाँडाडाँडामा डोजर किन ?

भवनले भव्य बन्दै पञ्चकन्या, भवन हस्तान्तरणमा मेयरलाई सांसदको प्रश्न- डाँडाडाँडामा डोजर किन ?

भक्तपुर, १५ मंसिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले आफ्नो क्षेत्रमा रहेको नगरपालिकाका प्रमुखलाई प्रश्न गरेका छन् । भक्तपुर क्षेत्र नं. १ का सांसद सुवालले सो क्षेत्रमा रहेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई सोमबार एक…
Read more
सांसद र मेयरद्वारा संयुक्त रुपमा विद्यालय भवन शिलान्यास : सांसदद्वारा २५ लाख सहयोगको घोषणा, मेयरले सक्दो सहयोगको आश्वासन

सांसद र मेयरद्वारा संयुक्त रुपमा विद्यालय भवन शिलान्यास : सांसदद्वारा २५ लाख सहयोगको घोषणा, मेयरले सक्दो सहयोगको आश्वासन

भक्तपुर, २७ कार्तिक । चाँगुनारायण नगरपालिका ७  खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ बन्ने भवनको शिलान्यास गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेल र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले भवनको संयुक्त रुपमा भवनको शिल्यान्यास गरेका हुन् । कार्यक्रममा प्रदेश सांसद भँडेलले…
Read more
जनप्रतिनिधिको यो के बानी?

जनप्रतिनिधिको यो के बानी?

जनप्रतिनिधिको यो के बानी? अति भो आपसी खिचातानी नलचलोस् कसैको मनोमानि नबढौं आपसमा खुट्टा तानी जनादेश त मिलेर बढ्ने हो नि बढौं अघि सबले यति जानी चाहिने नगरको विकास हो नि सहमतिसाथ अघि बढे भो नि यत्रो महामारीको बेला नि…
Read more
कोरोनाको मौकामा राम्रो विद्यार्थी संख्या रहेको स्कुल भवनको शिलान्यास, कक्षाकोठाको अभाव टर्ने विश्वास

कोरोनाको मौकामा राम्रो विद्यार्थी संख्या रहेको स्कुल भवनको शिलान्यास, कक्षाकोठाको अभाव टर्ने विश्वास

भक्तपुर, १६ कार्तिक । जिल्लामा राम्रो विद्यार्थी संख्या रहेको स्कुलको रुपमा गनिएको आदर्श आजाद माध्यमिक विद्यालयको थप भवन निर्माण सुरु भएको छ । कोरोना संक्रमणको कारण भौतिक उपस्थितिका साथ पठनपाठन हुन नसकेको बेलालाई विद्यालयले अवसरका रुपमा स्वीकारेर विभालयको नयाँ भवन…
Read more
देवी माविलाई चार करोडमा निर्मित भवन हस्तान्तरण

देवी माविलाई चार करोडमा निर्मित भवन हस्तान्तरण

भक्तपुर, २२ असोज । देवी माध्यमिक विद्यालयलाई रु. चार करोडको लागतमा बनेको भवन हस्तान्तरण गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलस्थित सो विद्यालयको नवनिर्मित भवन बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । वि.सं. २०७२ सालको विनासकारी भूकम्पको…
Read more
चाँगुनारायणका तेह्र सय ३० छात्रालाई सोह्र हजार स्यानिटरी प्याड

चाँगुनारायणका तेह्र सय ३० छात्रालाई सोह्र हजार स्यानिटरी प्याड

भक्तपुर, १४ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका विद्यालयमा पढिरहेका छात्रालाई स्यानिटरी प्याड दिएको छ । महिलाको मासिक चक्र अन्तर्गत रजस्वलाको समयमा प्रयोग गरिने सो प्याड नगरपालिकाले विद्यालयलाई दिएको हो । कोभिड १९ को महामारीको कारण हाल…
Read more
विवादमा गणेश मावि : हामीलाई चाहिएको के ? स्कुल कि मन्दिर वा मन्दिर कि स्कुल ?

विवादमा गणेश मावि : हामीलाई चाहिएको के ? स्कुल कि मन्दिर वा मन्दिर कि स्कुल ?

भक्तपुर, २८ भदौ । भक्तपुरको ताथलीस्थित गणेश माध्यमिक विद्यालयमा विवाद भएको छ । लामो समयपछि शैक्षिक सुधारमा कोल्टे फेर्ने प्रयासमा रहेको चाँगुनारायण नगरपालिका वडा नं. ९ गणेश डाँडामा रहेको उक्त विद्यालय केही दिनदेखि विवादमा तानिएको छ । विद्यालयको भौतिक पूर्वाधारका…
Read more
एसइईमा ४ दशमलब ७ प्रतिशत विद्यालयले पूर्णाङ्कभन्दा बढी अंक दिएको खुलासा

एसइईमा ४ दशमलब ७ प्रतिशत विद्यालयले पूर्णाङ्कभन्दा बढी अंक दिएको खुलासा

साउन, १२ भक्तपुर । एसइईमा ४ दशमलब ७ प्रतिशत विद्यालयले पूर्णाङ्कभन्दा बढी नम्बर दिएको खुलासा भएको छ । शिक्षक आफैंले आन्तरिक मूल्यांकनको आधारमा अंक दिन पाउने भएपछि पूर्णाङ्कभन्दा बढी नम्बर दिइएको खुलेको हो । शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका…
Read more
अनलाइन कक्षा हेर्न भक्तपुरको आदर्श जाऊँ

अनलाइन कक्षा हेर्न भक्तपुरको आदर्श जाऊँ

भक्तपुर, १२ साउन । अहिले बैकल्पिक सिकाईको एक विधिमध्य अनलाइन कक्षाको चर्चा भइरहेको छ । यसको अभ्यास पनि बढिरहेको छ । कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि र लकडाउनको समयमा पनि सिकाईलाई जोड्ने थुप्रै विधिमध्ये अनलाइन कक्षा उपयुक्त र प्रभावकारी…
Read more