चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना
भक्तपुर, १२ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले चार शिक्षकलाई सम्मान गरेका छन् । भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयमा लामो समय अध्यापन पश्चात अवकाश भएका चार जना शिक्षकहरुलाई अध्यक्ष बिजुक्छेंले सम्मान गरेका हुन् । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले…
Read more