थिमीमा जब २६ खेलाडी सम्मानित भए . . .
भक्तपुर, ८ फागुन । मध्यपुर थिमीमा वर्षका उत्कृष्ट २६ खेलाडी सम्मानित भएका छन् । भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमीको दुई पोखरीमा आर्कषक तरिकाले बनाइएको स्टेजमा खेलमार्फत् उत्कृष्ट योगदान पुर्याएका २६ खेलाडी सम्मानित भएका हुन् । दुई पोखरीमा नेपाल राष्ट्रिय तथा…
Read more