भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   

अन्तर्राष्ट्रिय

इटाली र स्पेनका दुई शहर :‘जहाँ कोरोना एकजना पनि संक्रमित छैनन्’

इटाली र स्पेनका दुई शहर :‘जहाँ कोरोना एकजना पनि संक्रमित छैनन्’

एजेन्सी/ चैत २५, २०७६ एजेन्सी : कोरोना भाइरसले विश्व नै भयावह स्थितिमा छ। चीनको वुहानबाट गत डिसेम्बर ३० मा सुरु भएको कोरोना भाइरसको आतंकले अहिले पूरै युरोप गालेको छ। दक्षिण र उत्तर अमेरिकी मुलुकहरुमा पनि यसको डरलाग्दो असर देखिएको छ।…
Read more
सीआईएद्वारा स्वीस कम्पनीमार्फत भारत–पाकिस्तानमा जासुसीको खुलासा*

सीआईएद्वारा स्वीस कम्पनीमार्फत भारत–पाकिस्तानमा जासुसीको खुलासा*

एजेन्सी : अमेरिकी गुप्तचर एजेन्सी सीआईएले एक स्विस कम्पनीमार्फत भारतलगायत विश्वका सबै देशहरूका गोप्य सन्देशहरू बुझ्ने गरेको खुलेको छ । सोही सन्देश मार्फत् कतिपय देशहरुमा अमेरिकी नीति लागू गर्न सहयोग गरेको पनि खुलेको छ । स्विजरल्याण्डको सो कम्पनीमाथि विश्वलाइ ठूलो…
Read more
विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतमा अभिव्यक्ति स्वतन्त्रता जोखिममा

विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतमा अभिव्यक्ति स्वतन्त्रता जोखिममा

एजेन्सी :मानव अधिकार र सामाजिक कार्यकर्ताहरूको समूहले विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भनिएको भारतमा अभिव्यक्ति स्वतन्त्रता खतरामा रहेको औंल्याएको छ । भारतको नागरिकता संशोधन ऐन (सीएए) लाई अल्पसंख्यक विरोधी भनिएको भन्दै म्याग्सेसे पुरस्कार विजेता सन्दीप पाण्डे लगायत मानव अधिकार र…
Read more
भारतमा एकै वर्ष १० हजार ३ सय ३४ किसानले गरे आत्महत्या

भारतमा एकै वर्ष १० हजार ३ सय ३४ किसानले गरे आत्महत्या

नयाँ दिल्ली । राष्ट्रिय अपराध रेकर्ड ब्यूरो (एनसीआरबी) को तथ्यांक अनुसार सन् २०१८ मा कृषिमा कार्यरत १०, हजार ३ सय ३४ जनाले आत्महत्या गरेका छन् । यस अवधिमा यो देशका आत्महत्याका घटनाहरुको सात प्रतिशत हो । सन् २०१८ मा कुल…
Read more
प्रधानमन्त्री जोसेफले पदबाट राजीनामा दिने

प्रधानमन्त्री जोसेफले पदबाट राजीनामा दिने

काठमाडौं, मंसिर १६ । पत्रकार हत्याको विरोधमा राजनीतिक संकट चुलिँदै गएपछि माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री जोसेफले पत्रकार कारुआना गालिजियाको हत्यापछि उत्पन्न राजनीतिक संकट समाधानकै लागि पदबाट आगामी महिना…
Read more
एक वर्षसम्म नविग्रिने नयाँ प्रजातिको स्याउः मूल्य प्रति गोटा १० डलर

एक वर्षसम्म नविग्रिने नयाँ प्रजातिको स्याउः मूल्य प्रति गोटा १० डलर

काठमाडौं । अमेरिकामा एक वर्षसम्म पनि नकुहिने स्याउ उत्पादन गरिएको छ । दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा पनि नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतबारदेखि अमेरिकामा सुरु भएको छ । कस्मिक क्रिस्प नाम दिइएको यो स्याउको…
Read more
चीनमा प्रत्येक २ दिनमा एक अर्बपति

चीनमा प्रत्येक २ दिनमा एक अर्बपति

एजेन्सी/ गत वर्ष विश्वकै धनीहरुले ३८८ अर्ब डलर गुमाएको यूबीएस र पीडब्लूसीले सार्वजनिक गरेको नयाँ रिपोर्टले देखाएको छ । उनीहरुको सम्पत्तिमा पनि गिरावट आएर ८।५३९ ट्रिलियन डलर कायम भएको छ । भूराजनीतिक धरमर र अस्थिर इक्विटी बजारका कारण उनीहरुको सम्पत्ति…
Read more
बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु

बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु

बङ्गलादेश, २५ कात्तिक । बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । करिब १…
Read more
इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

कात्तिक १८, २०७६ ।काठमाडौं – इथियोपियाका सांसदहरूले देशमा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित गरेका छन् । अनुभवी कूटनीतिकर्मी साहले–वर्क जेवदेलाई राष्ट्रपति निर्वाचित गरिएको हो । पूरै अफ्रिका महादेशमा उनी एक मात्र महिला राष्ट्रपति हुन् । प्रधानमन्त्री अबी अहमदले मन्त्रिमण्डलमा आधा मन्त्री…
Read more