भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   

समाचार

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक

भक्तपुर, ६ चैत्र २०७८ ।  संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” हिजो एक कार्यक्रम बिच यहाँ विमोचन गरियो । नेमकिपाका वरिष्ठ नेता नारायण मान विजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि विजुक्छेले राज्यले…
Read more
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं, ६ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन…
Read more
ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?

भक्तपुर, ४ बैशाख । भक्तपुरको चाँगुनारायण नपा वडा नं ९ का केही युवा नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । ताथलीबाट मदन ढुंगाना, दिलप्रसाद बाला, जगन्नाथ खत्री लगायतका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेकाे नेकपा माओवादी केन्द्र भक्तपुर संयाेजक डिपी ढकालले…
Read more
जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन

जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन

भक्तपुर , ४ बैशाख ।बिस्का जात्राको आठौं दिन देवताहरूलाई मन्दिरबाट बाहिर निकाली सगुन दिइएकाे छ । भक्तपुर नगर भित्रका सम्पुर्ण दाफा,भजन,गुठी तथा समुदायले बाजा गाजा तथा भजन गाउँदै नगर परिक्रमा गर्ने प्रचलन छ । साेही प्रचलन अनुसार आज बाजा,भजन,बासुरी ,धाँ…
Read more
१५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन

१५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन

भक्तपुर ,३ वैशाख ।नेपालमा १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिले बढी धूमपान गरिएको पाइएको छ । स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्तरूपमा शुक्रबार आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तरक्रियाका अवसरमा त्यस्तो तथ्यांक…
Read more
चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक

चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक

भक्तपुर , ३ चैत । भक्तपुरको चाँगुनारायण नगरपालिकाले स्वास्थ्यमा फड्को मार्ने गरि महत्त्वपूर्ण कदम चालेको छ । नगरपालिकाका स्थायी बासिन्दाहरूको लागि स्वास्थ्य बिमाको कुल लागतमा ५०प्रतिशत अनुदान नगरपालिकाले व्यहाेर्ने भएकाे छ । स्वास्थ्य बिमाका लागि बिमीतले ५० प्रतिशत मात्र व्यहाेरे…
Read more
भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु

भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु

भक्तपुर, ३ बैशाख । भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना भएकाे छ । शुक्रबार करिब ११:०० बजेको समयमा भ न पा १ स्थित चुनदेवीमा सल्लाघारीबाट जगतीतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०११प ८२५० नम्बरको एनशएस २०० सिसिकाे पल्सर मोटरसाइकल दुर्घटनामा परेकाे महानगरीय प्रहरी…
Read more
२०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या

२०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या

भक्तपुर ,२ बैशाख । भक्तपुर सूर्यविनायक-८ सिपाडोलस्थित गाई फार्ममा बोलाएर सोलुखुम्बु घर भई सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय ईश्वर राईको बिहीबार हत्या भएकाे खुलेकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार राईलाई गाई फार्मको टहराभित्र बोलाएर हत्या गरिएको अनुसन्धानको…
Read more
२५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे

२५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे

भक्तपुर , १ बैशाख ।बिस्का जात्राको प्रमुख आकर्षणका रूपमा रहेकाे लिंगाे २५ घन्टापछि ठड्याइएकाे छ । स्थानीय जात्रालुले मंगलबार रातभर प्रयास गरे पनि लिंगाे उठाउन सकेका थिएनन् । बुधबार लिंगाे उठाउनका लागि विहानैदेखि प्रयास गरेका थिए । लामाे प्रयासपछि अन्ततः…
Read more
इतिहासमै नभएकाे घटना बिस्कामा, उठेन लिंगाे

इतिहासमै नभएकाे घटना बिस्कामा, उठेन लिंगाे

भक्तपुर , १ बैशाख ।बिस्का जात्राको प्रमुख आकर्षणका रूपमा रहेकाे लिंगाे उठाउन स्थानीय जात्रालुले हिजाे रातभर प्रयास गरे पनि सफल हुन सकेन । ५५ हात लामाे साे लिंगाे तान्न बालबच्चादेखि ज्येष्ठ नागरिकसम्म सरिक भएका थिए । उनीहरूले मध्यरातसम्म प्रयास गरे…
Read more