ख्वप कलेज परिसरमा झारभित्र लुक्दै
भक्तपुरको देकोचास्थित ख्वप कलेज परिसरमा अलपत्र पारी छोडिएको व्यायामका साधनहरु ।भक्तपुर नगरपालिकाले आफ्नो वडाका विभिन्न ठाउँमा व्यायाम केन्द्र बनाउने क्रमलाई निरन्तरता दिइरहेको छ ।यही क्रममा देकोचा बसस्टपसँगै राखिएका यी सामग्रीहरुमध्ये कुनै कुनैमा खिया देखिन थालेको छ । सामान अलपत्र परेको…
Read more