भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   

कृषि/सहकारी

सहकारीमा बेथिति अन्त्यका लागि सहकारी शिक्षाको आवश्यकता

सहकारीमा बेथिति अन्त्यका लागि सहकारी शिक्षाको आवश्यकता

भक्तपुर, २१ चैत्र । ६४ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा वर्तमान सहकारी ऐन कानुन र त्यसको सान्दर्भिता विषयक अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्ष…
Read more
समदर्शी साकाेसकाे स्थापना दिवसमा तीन महिने निः शुल्क सदस्यता वितरण

समदर्शी साकाेसकाे स्थापना दिवसमा तीन महिने निः शुल्क सदस्यता वितरण

भक्तपुर, १५ फागुन ।भक्तपुरकाे समदर्शी बचत तथा ऋण सहकारी लि.ले १९ औँ स्थापना दिवसकाे अवसरमा बृहत् स्वास्थ्य शिविर गरेकाे छ । वि. सं. २०५८ साल फागुन १५ गते स्थापना भएकाे सहकारी संस्थाले स्थापना दिवसकाे अवसरमा गर्न लागेकाे विभिन्न कार्यक्रम अन्तरगत…
Read more
भक्तपुरका २३ सहकारीलाई ३० दिने अल्टिमेटम, कुनकुनलाई दियो अल्टिमेटम ?

भक्तपुरका २३ सहकारीलाई ३० दिने अल्टिमेटम, कुनकुनलाई दियो अल्टिमेटम ?

भक्तपुर, २० माघ । तीन वर्षसम्म लगातार मासिक प्रतिवेदन नबुझाउने भक्तपुरका सहकारीहरुलाई कारबाहीको तयारी गरिएको छ । भक्तपुर नगरपालिकाले मासिक रुपमा पेश गर्नुपर्ने मासिक प्रतिवेदन नबुझाउने सहकारीहरुलाई ३० दिनको अल्टिमेटम दिएको छ । भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशित गरी सहकारीहरुलाई…
Read more
‘सही किसानले हैन, नक्कली किसानले फाइदा लिइरहेको छ’

‘सही किसानले हैन, नक्कली किसानले फाइदा लिइरहेको छ’

भक्तपुरको चाँगुनारायण नपा वडा नं. ५ छालिङका रामप्रसाद हाकुजु, ४० विगत ६/७ वर्षदेखि व्यावसायिक गोलभेडा खेती गरिरहेको छन् । भाजुभैरब कृषि फार्म नामको कृषि फाम चलाइरहेका उनीसँग हरिसुन्दर छुकांले गरेको कुराकानी: कति रोपनीमा खेती गरिरहनु भएको छ ? अहिले त्यस्तै…
Read more
कृषि क्षेत्रको समस्या सम्बोधन गर्ने देशकै पहिलो नगरपालिका : चाँगुनारायण नगरपालिका

कृषि क्षेत्रको समस्या सम्बोधन गर्ने देशकै पहिलो नगरपालिका : चाँगुनारायण नगरपालिका

भक्तपुर,१८ मंसिर । चाँगुनारायण नगरपालिका किसान क्रेडिट कार्ड प्रदान गर्ने पहिलो नगरपालिका भएको छ । नगरपालिका आफैले अग्रसरता लिई किसान क्रेडिट काडमार्फत कृषि क्षेत्रको समस्याहरूलाई सम्बोधन गर्ने देशकै पहिलो नगरपालिका भएको छ । गत मंसिर १४ गते नगरपालिका र आर.…
Read more
रासायनिक मल उपलब्ध गराउन सांसदसहितको डेलिगेशन, एघार दिनभित्र मल आउने आश्वासन !

रासायनिक मल उपलब्ध गराउन सांसदसहितको डेलिगेशन, एघार दिनभित्र मल आउने आश्वासन !

काठमाडौ, ५ मङ्सिर । रासायनिक मल उपलब्ध गराउन सांसदसहितको टोली डेलिगेशनमा गएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसहितको टोली शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय काठमाडौ“मा पुगेका हुन् । टोलीमा नेपाल मजदुर…
Read more
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघमा भक्तपुरका लाखाजु निर्वाचित

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघमा भक्तपुरका लाखाजु निर्वाचित

भक्तपुर, २४ कार्तिक । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको अध्यक्षमा उद्दव सापकोटा निर्वाचन भएको छन् । शनिबार बनेपामा सम्पन्न प्रारम्भिक साधारणसभाले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी तदर्थ समितिका पनि अध्यक्ष थिए । साधारणसभामा सचिव पदका…
Read more
सोत्राम भो धान, किसान चिन्तामा

सोत्राम भो धान, किसान चिन्तामा

भक्तपुर, ९ असोज । जिल्लाका अधिकांश किसानहरुले लगाएको धान ढलेको छ । धान ढल्दा किसानहरु चिन्तित बनेका छन् । दुई दिन अघिदेखि (सोमबार/मंगलबार) परेको भारी वर्षा र चलेको हावाहुरीका कारण सयौं रोपनीमा लगाइएको धानबालीमा क्षति पुगेको छ । पाक्ने बेलाको…
Read more
छालिङको फार्ममा चोरी, किसान तनावमा

छालिङको फार्ममा चोरी, किसान तनावमा

भक्तपुर, २७ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङका विभिन्न ठाउँमा चोरी भएको छ । लकडाउनको समयमा पनि छालिङको भाजु भैरव स्थानका केही खेतहरुमा सिञ्चाइका लागि राखिएका पानी तान्ने पम्पहरु चोरिएको पीडित किसान रामप्रसाद हाकुजुले बताए । ‘तरकारी…
Read more